• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
अन्तर्राष्ट्रिय News
अमेरिकामा जासुसी गरेको आरोपमा एक रुसी महिला पक्राउ
एजेन्सी । अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना पक्राउ परेकी छन् । रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ । अमेरिकी सन्चारमाध्यमहरुकाअनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत ग...
जापानमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या २ सय ४ पुग्यो
एजेन्सी । जापानमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या २ सय ४ पुगेको छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले आज बिहान सो जानकारी गराएका हुन् । प्रकोपका कारण परेर २८ जना व्यक्ति हराइरहेका छन् । हराएकाहरुको अवस्था कैयौ दिनदेखि अज्ञात नै रहेकोले उनीहरु जिवीतै रहने सम्भावना नरहेको पनि ...
चीनको सिचुवान प्रान्तमा रहेको औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु
एजेन्सी । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । चीनको सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर विस्फोट के ...
बेलायती प्रधानमन्त्री मेको ब्रेक्जिट योजनाले अमेरिकासँगको व्यापार सम्झौताको अन्त्य गर्नसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्रीको ब्रेक्जिट योजना अगाडी बढेमा बेलायतको अमेरिकासँग सम्भवतः व्यापार सम्झौता हुन नसक्ने बताएका छन् । राष्ट्रपति भएपछि पहिलो पटक दुई दिने भ्रमणका लागि बेलायत पुगेका ट्रम्पले द सन पत्रिकासँग कुरा गर्दै बेलायती प्रधानमन्त्री थेरेसा मेको ब...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा उत्तर कोरियाली नेता उनको पत्र सार्वजनिक
एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको पत्र सार्वजनिक गरेका छन् । पत्रमा किमले अमेरिकासँग द्विपक्षीय सम्बन्धमा ‘नयाँ भविष्य’ को अपेक्षा उल्लेख गरेका छन् । ६ जुलाइमा लेखिएको सो पत्रलाई अमेरिकी राष्ट्रपति ट्रम्पले ‘धेरै राम्रो पत्र&rsquo...
राज्यविरुद्ध षड्यन्त्र गरेको अभियोगमा चीनका प्रजातन्त्रवादी चिन योङ मिनलाई १३ वर्ष जेल सजाय
एजेन्सी । चीनका प्रजातन्त्रवादी अभियानकर्मी चिन योङ मिनलाई राज्यविरुद्ध षड्यन्त्र गरेको अभियोगमा १३ वर्ष जेल सजाय सुनाइएको छ । ६४ वर्षीय चिन योङ मिनले अहिलेसम्म २२ वर्ष जेल सजाय काटिसकेका छन् । मध्य चीनको वूखान सहरस्थित एउटा अदालतले चिन योङलाई दोषी ठहर गरेको हो । उनी डेमोक्रेसी पार्टीका सहसंस्थापक ह...
पाकिस्तानमा गराइएको आत्मघाती विस्फोटमा परी एक नेता सहित कम्तीमा १२ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको पेशावरमा मंगलबार राति गराइएको संदिग्ध आत्मघाती विस्फोटमा अवामी नेसनल लिग(एएनपी) का नेता हारुन बिलौरसहित कम्तीमा १२ जना मारिएका छन् । याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा परि ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्ताहरुसँग छलफल गर...
थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार
एजेन्सी । थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार भएको छ । उद्धारकर्मीहरूले बाढीग्रस्त गुफामा फसेका थप चार बालकलाई बाहिर ल्याएका हुन् । यसअघि आइतबार चार जनालाई उद्धार गरिएको थियो । यो संगै अब गुफाभित्र ५ जना मात्र रहेका छन् । गत जुन २३ देखि त्यहँ अलपत्र परेका १२ बालक र ति...
जापानमा बाढी र पहिरोमा परेर कम्तिमा एक सय जनाको मृत्यु
एजेन्सी । जापानमा बाढी र पहिरोमा परेर कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख भन्दा धेरैलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । स्थानिय संचारमाध्यमका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् । अधिकांशको मृत्यु हिरोसिमाको प्रिफेक्चरमा...
जापानको पश्चिमी क्षेत्रमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेका संख्या ५० पुग्यो
एजेन्सी । जापानको पश्चिमी क्षेत्रमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेका संख्या ५० पुगेको छ । बाढीपहिरोमा परि दर्जनौँ हराइरहेका छन् । सबैभन्दा क्षति हिरोशिमा प्रिफेक्चर क्षेत्रमा भएको अधिकारीहरुले बताएका छन् । बिहीबारदेखि नै परेको मुसलधारे पानीका कारण यहाँका सयौँ घरहरु भत्किएका छन् ।  जापानमा ...