• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
स्वास्थ्य News
पाँचथरका स्वास्थ्य चौकीमा सेवा प्रवाहमा लापरवाही
पाँचथर । स्वास्थ्य चौकीबाट सेवा लिन आएका पाँचथरका सर्वसाधारणले भने जस्तो सेवा नपाएको गुनासो गरेका छन् । पाँचथर जिल्लाका अधिकांश स्वास्थ्य चौकीबाट सेवा लिने क्रममा स्वास्थ्यकर्मी नहुनु, औषधि नपाउनु र पूर्वाधारको अभावमा सर्वसाधारणले सेवा नपाएको गुनासो गरेका हुन् । त्यसै गरी भौगोलिक कठिनाइका कारण...
धनकुटामा आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा
स्थापनाको ८५ बर्ष पछि जिल्ला अस्पताल धनकुटामा आधुनिक भिडियो एक्सरे मेसिन सञ्चालनमा आएको छ ।   धनकुटा नगरपालिकाको आर्थिक सहयोगमा २५ लाख रुपैयाको लागतमा नयाँ आधुनिक  भिडियो एक्सरे मेसिन खरिद गरेर सञ्चालनमा ल्याइएको हो । एक्सरे सेवा सञ्चालनमा आए संगै अस्पतालमा बिरामीको चाँप बढेको जिल्ला अस्प...
गौरिगञ्जमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
दमक । झापाको गौरिगञ्ज गाउँपालिकामा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लाईन्स  क्लव  अफ दमक माउण्ट एभ्रेष्टले आयोजना गरेको शिविरमा स्थानिय ९ सय भन्दा बढि स्थानियले स्वास्थ्य परिक्षण गरेको कार्यक्रम संयोजक मनोज अग्रवालले बताउनु भयो ।  बिराटनगरको नोबेल अस्पतालले चिकित्सक त...
जिल्ला अस्पताल संखुवासभामा चिसोका कारण बिरामीको चाप उच्च
संखुवासभा । संखुवासभामा चिसो बढेसँगै रुघाखोकी र ज्वरोका बिरामीको संख्यामा बृद्धि हुन थालेको छ । जिल्ला अस्पताल खाँदबारीमा चिसोका कारण बिरामीको चाप बढेको छ । एकसाता देखि दैनिक करिब १ सय ५० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । चिसो ह्वातै बढेका कारण अस्पतालमा निमोनिय...
लाईफलाइनमा मृत्यू प्रकरण: यस्तो भयो सहमती
दमक ७ पुस । झापाको दमक स्थित लाईफलाइन अस्पतालमा हिजो भएको घटना निष्कर्षमा पुगेको छ । फाकतेप पाँच पाँचथरकी २८ वर्षीष निर्माला फियाककको लाइफ लाईन अस्पतालका चिकित्सकको लापर्वाहिका कारण मृत्यू भएपछि अस्पताल प्रशाषन र पीडीत पक्ष बिच सहमती भएपछि निष्कर्षमा पुगेको हो । हिजो साँझ नै अस्पतालमा प्रारम्भिक च...
भरतपुरलाई सरसफाईयुक्त सहर बनाउने अभियान सुरु
भरतपुर । भरतपुर महानगरपालिकालाई सरसफाईयुक्त सहर बनाउने अभियान सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा राजमार्ग छेउछाउका फोहोर संकलन गर्दै महानगरपालिकालाई सरसफाईयुक्त सहर बनाउन सुरु गरिएको हो ।  भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सिमानामा पर्ने ...
झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
मंसिर २७, झापा । झापाको विर्तामोड स्थित वि एण्ड सि टिचिङ्ग अस्पताल अन्तरगत  पूर्वाञ्चल क्यान्सर अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य शुरु भएको छ । आज वि एण्ड सि अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी भवन निर्माण कार्यको प्रारम्भ गरेको हो । करिव २ अरब ५० करोडको लागानीमा अस्पतालको भवन निमार्ण ...
पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजारले स्वास्थ्य सेवा लिए
बिर्तामोड, ९ मंसिर  झापाको बिर्तामोडमा गत मंसिर २ गतेबाट शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।  बिएण्डसी अस्पतालले आयोजना गरेको स्वास्थ्य महोत्सवको शुभारम्भ पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य परीक्...
तेह्रथुममा अपरेसन सहितको प्रसुति सेवा प्रभावकारी बन्दै
तेह्रथुम । तेह्रथुम जिल्ला अस्पतालको २४ सै घण्टे निःशुल्क आकस्मिक अपरेसन सहितको प्रसुति सेवा प्रभावकारी बन्दै गएको छ ।  आर्थिक वर्ष २०७३/०७४ मा जिल्लाका ७१ जना महिलाको अपरेसन सहितको निःशुल्क प्रसुति गरिएकोे प्रमुख डा. मुक्तिनारायण शाहले बताउनुभयो । अघिल्लो वर्ष अस्पतालमा विशेषज्ञ चि...
निशुल्क मुटु परीक्षण शिविरमा दुई सय ४० जनाको स्वास्थ्य परीक्षण
चितवन २२ कार्तिक । चितवनको भरतपुरमा आयोजना गरेको निशुल्क मुटु परीक्षण शिविरमा दुई सय ४० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।  लायन्स क्बल अफ नारायणगढ, लायन्स क्बल अफ नारायणगढ बालकुमारी, लायन्स क्बल अफ नारायणगढ नारायणी, रोट्रयाक्ट क्लब अफ भरतपुर, एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको समेत आयोजनामा...