• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
स्वास्थ्य News
वीपी  प्रतिष्ठान धरानले थप ५० शैय्याको आकस्मिक कक्ष विस्तार गर्ने
धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप ५० शैय्याको आकस्मिक कक्ष विस्तार गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नयाँ डिजाइन र भौतिक संरचना बिस्तार गर्ने योजना प्रतिष्ठानको कार्यकारिणी समिति र सिनेटले पास गरेको छ । बिरामीको चाप र जनशक्तिलाई ध्यान द...
नवलपरासीको सरकारी पृथ्वीचन्द्र अस्पतालमा शल्यक्रिया सेवा बन्द (रिपाेर्ट सहित)
नवलपरासी ।  पश्चिम नवलपरासीमा रहेको सरकारी अस्पताल पृथ्वीचन्द्र अस्पतालमा विभिन्न आवश्यक सेवाहरुसँगै शल्यक्रिया गरी बच्चा जन्माउने (सि.एस) सेवा बन्द छ । जसका कारण जोखिम मोलेर प्रसुती गराउने गरेको पाईएको छ । गत असोज मसान्तबाटै महिला बिशेषज्ञ चिकित्सक नभएपछि महिलाहरु सो सेवाबाट बञ्चीत भएका हुन् ...
झापाबाट सामुहिक आँखादान राष्ट्रिय अभियान
बिर्तामोड,३ चैत्र । अप्टीमिष्ट नेपाल अन्तर्गत अप्टीमिष्ट क्लव अफ झापाको आयोजनामा सामुहिक आँखा दान राष्ट्रिय अभियान झापाबाट शुरु गरिने भएको छ ।  आँखा जीवन हो भन्ने भनाईलाई आत्मसाथ गर्दै एक जनाको आँखाको नानी दानले दुईजना दृष्टिविहीनले उज्यालो संसार देख्न सकिने भएकोले झापामा पहिलोपटक उक्त का...
ताप्लेजुङ अस्पतालको एकमात्र एम्बुलेन्स विग्रिएपछि सेवाग्राहीलाई सास्ती
ताप्लेजुङ ३०, फागुन । जिल्ला अस्पताल ताप्लेजुङको एक मात्र एम्बुलेन्स झन्डै दुई वर्षदेखि बिग्रिएर थन्किएपछि सेवाग्राही मर्कामा परेका छन् । एम्बुलेन्समा सामान्य खरावी आए पनि समयमै मर्मत नगरी थन्क्याएर राखिँदा सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका हुन् । लामो समयदेखि एम्बुलेन्स थन्किएपछि सर्वस...
अन्तराष्ट्रिय महिला दिवसका अवसरमा विरामीलाई फलफुल वितरण
ताप्लेजुङ  २४,फागुन . अन्तराष्ट्रिय महिला दिवसका अवसरमा हरियाली अन्तराष्ट्रिय मञ्च ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङमा रहेका विरामीलाई आज विहान फलफुल वितरण गरेको छ । अस्पतालमा उपचारार्थ रहेका २४ जना विरामीलाई फलफुल तथा जुस (फ्रुटि) वितरण गरिएको मञ्चका अध्यक्ष दिनेश लिङ्खिमले जानकारी दिन...
धनकुटा नपाले सञ्चालनमा ल्याएको  फोहरमैला ब्यवस्थापन केन्द्र नमुना बन्दै
धनकुटा २३ फागुन । धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको  फोहरमैला ब्यवस्थापन केन्द्र नमुना बन्दै गएको छ । फोहरमैला व्यवस्थापन केन्द्रको स्थापनासगै नगरमा जताततै देखिने फोहरको उचित व्यवस्थापन हुन थालेको हाे। धनकुटाले शुरु गरेको यो अभियान अहिले अन्य गाँउपालिका तथा नगरपालिकाको लागि ...
धनकुटामा खानेपानीका लागि ५ करोड ४३ लाख  खर्च हुने
धनकुटा । धनकुटामा यो बर्ष खानेपानीको क्षेत्रमा कुल ५ करोड ४३ लाख रुपैया खर्च हुने भएको छ । उच्च प्रबिधि युक्त केन्द्रीय खानेपानि कार्यक्रम अन्तरगत खानेपानि तथा ढल निकास बिभागले सो रकम खर्च गर्न लागेको हो । जस मध्ये ६५ प्रतिसत एसियालि बिकास बैकको ऋण सहयोग तथा ३५ प्रतिशत नेपाल सरकारको लगान...
बीपी कोइराला  प्रतिष्ठानमा हाडजोर्नीको आकष्मिक कक्ष सञ्चालन सुरु
धरान १० फागुन ।  धरान स्थित बीपी कोइराला श्वास्थ्य बिज्ञान प्रतिष्ठानले आजदेखी हाडजोर्नीको आकष्मिक कक्ष सञ्चालन गरेको छ । बढ्दै गएको विरामीको चापका कारण आकस्मिक कक्ष खचाखच हुदा उपचारमा कठिनाई हुन थालेपछि प्रतिष्ठानले जिओपिडी भवनमा हाडजोर्नीको छुट्टै आकष्मिक कक्ष सञ्चालनमा ल्याएको हो । २० बेडबा...
धनकुटाको महालक्ष्मी नगरपालिकामा आमाबच्चा पोषण कार्यक्रम सुरु
धनकुटा । गर्भवती आमा र तिनबाट जन्मने नवजात शिशुको शारिरिक तथा बौद्धिक तन्दुरुस्तीका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले आमाबच्चा पोषण कार्यक्रम सुरु गरेको छ । गर्भावस्थाका लागि आवश्यक पौष्टिक आहारको कमि, गर्भ र सुत्केरी पछिको स्वस्थता तथा सुरक्षा सम्बन्धि ज्ञानको कमिले आमा बच्चाको स्वास्थ...
पथरीमा ४ स्वास्थ्य स्वयमसेविका सम्मानीत
पथरी, १३ माघ । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा लामो समयदेखि क्रियाशिल ६० वर्ष उमेर नाघेका ४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई आज नगरपालिका कार्यालयले दीर्घकालिन सेवा सम्मान गर्दै विदाई गरेको छ ।    महिला स्वास्थ्य स्वयमसेविका दिवशको अवसर पारेर स्थानीय वाँसेचौरीमा वनभोज सहितको कार्यक्रम...