• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
खेलकुद News
विश्वकप फुटबलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने
एजेन्सी । विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने भएका छन् ।  पाच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको खेल सामरा एरिनामा वेलुकी पौने ८ बजे सुरु हुनेछ । रुसमा जारी विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुप...
विश्वकपमा आज पनि दुई खेल हुँदै
एजेन्सी । विश्वकपमा आज पनि दुई खेल हुँदैछन् । प्रिक्वाटरफाइनल खेलमा आयोजक राष्ट्र रुसले विश्व विजेता स्पेनसंग प्रतिस्पर्धा गर्दैछ भने क्रोएसिया र डेनमार्कबीचको खेल पनि हेर्न लायक हुनेछन् । आजको पहिलो खेल स्पेन र रसियाबीच लुजनिकि स्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे सुरु हुने छ । त्यस्तै आजनै हुन...
विश्वकप फुटबलमा नकआउट चरणको खेलहरु भोलीदेखि सुरु हुँदै
एजेन्सी । विश्वकप फुटबलको समूह चरणका खेल सकिएका छन् । यससँगै १६ टिम नकआउट चरणमा पुगेका छन् भने १६ टिम घर फर्किएका छन् । समूह चरणका खेल सम्पन्न भए संगै भोली देखि नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । नकआउट चरणको पहिलो खेलमा भोली फ्रान्स र अर्जेन्टिना खेल्नेछन् । समूह सीको विजेता फ्रान्सले समूह डीको...
विश्वकप फुटवलमा आज चार खेल हुँदै
एजेन्सी । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह ‘ई’ र ‘एफ’ का अन्तिम चरणका ४ लिग  खेल सम्पन्न भएको छ ।   विश्वकप अन्तर्गत समूह एफको अन्तिम खेलमा स्वीडेनले मेक्सिकोलाई पराजित गरेपनि दुबै टोली दोस्रो चरणमा पुगेका छन्। मेक्सिकोलाई ३-० ले पराजित गरेको स्वीडेन समूह ...
विश्वकप फुटबलमा आज पनि चार खेल हुने
एजेन्सी । विश्वकप फुटबलमा आज पनि चार खेल हुनेछन् । आज समूह ‘ई’ र ‘एफ’ का अन्तिम चरणका लिग खेल हुन लागेका हुन् । समूह एफ मा मेक्सिको, जर्मनी र स्विडेन अर्काे चरणमा उक्लिने होडमा रहेका छन् । आज बेलुकी पौने ८ बजे हुने खेलमा जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्विडेन भिड्...
रुसमा जारी फिफा विश्वकप फुटबलमा  आज ४ खेलहरू हुँदैछन्
एजेन्सी । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा  आज ४ खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा अष्ट्रेलिया र पेरु आमने सामने हुँदैछन् । फिस्टस्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे यी दुुई टोलीको खेल हँुदैछ । समुह सिको समुह चरणको दुवै खेलमा जित हात पारेको फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा ...
विश्वकप फुटबलमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदै
एजेन्सी । विश्वकप फुटबलमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन् ।नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने खेलमा समुह ए का रुस र उरुग्वे तथा साउदी अरेबिया र ईजिप्ट भिड्नेछन् । सामरा एरिनामा हुने रुस र उरुग्वेबीचको खेलले समुह विजेताको टुंगो लगाउनेछ । दुबै ट...
विश्वकप २०१८ अन्तर्गत आज पनि तीन खेल हुदै
एजेन्सी । रसिया विश्वकप २०१८ अन्तर्गत आज पनि तीन खेल हुदैछ । आज हुने पहिलो खेल इंग्ल्याण्ड भर्सेस पानामा बीच हुनेछ  । जारी विश्वकपको उपाधि दावेदार मध्येको एक इंग्ल्याण्डले आज समुहको दोस्रो खेलमा पौने ६ बजे निज्नी नोभगोरोड स्टेडियममा पानामा विरुद्ध खेल्दैछ । समुह जीको पहिलो खेलमा टुनिसियाला...
रसियामा जारी विश्वकप फुटबलमा आज अर्जेनटीना र क्रोएसिया विच खेल  हुने
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलमा आज पनि ३ खेल हुदै छन् । आज हुने पहिलो खेलमा समुह सिको ढेनमार्क र अस्ट्रेलिया भिड्ने छन् । नेपाली समय अनुसार पौने ६ बजे एरिना सामरा स्टेडियमा खेल हुने छ । आजै हुने देश्रो खेलमा पनि समुह सिको फ्रान्स र पेरु आमुने सामुने हुदैछन् । यो खेल नेपाली समय अनुसा...
विश्वकप फुटबलमा आज दोस्रो चरणको तीन खेल हुदैं
एजेन्सी । विश्वकप फुटबलमा आजपनि तीनओटा खेल हुनेछन् । समूह ‘बी’को दोस्रो चरणको खेलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ । समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसंग बराबरी खेल्दा मोरक्को इरानसँग पराजित भएको थियो ।...