• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
बिजनेस News
कामना सेवा विकास बैंकको ८८ औं शाखा पाडाजुंगीमा
दमक ३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाउ“पालिका वडा नम्बर ५ को पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ । शाखा विस्तारसंगै पाडाजुंगीमा बैंकिङ सेवा दिने पहिलो बैंक कामना सेवा विकास बैंक भएको छ । बिहिबार बैंकका संचालक विश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख ...
दमकमा आगलागि १० लाख बढिको क्षति
दमक, ९ जेठ–विद्युत चुहावट भएर गए राति दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चा...
ललितपुरमा  १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
ललितपुर १७ फागुन । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । फाल्गुन १९ गतेसम्म चल्ने मेलामा प्राङ्गारिक कृषि गर्ने जो कोहीलाई पनि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । ‘प्राङ्गारिक कृषि पद्धत्ति अप...
बिश्व बजारमा आएका उत्पादन प्रदर्शन गर्न बिर्तामोडमा महोत्सव
बिर्तामोड । नेपाल सहित विश्वका बिभिन्न देशमा उत्पादित आधुनिक र स्थानिय उत्पादनलाई एकै ठाउँबाट ग्राहक सामु पु¥याउने उद्धेश्यले झापाको बिर्तामोडमा “बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव २०७५” हुने भएको छ । माघ ११ देखी २३ गते सम्म १३ दिन बिर्तामोड उद्योग वणिज्य संघ झापाले बिर्ता...
अदुवाकाे मुल्यमा बृद्धी
तेर्हथुम । विगतका वर्षहरु भन्दा यो वर्ष नगदेबाली अदुवाले राम्रो मुल्य पाएको छ । अदुवाले राम्रो मुल्य पाएपछि पुर्वी नेपालका अदुवा किसानहरु हर्षित भएका छन् ।  अदुवाको मुल्यवृद्धिले पुर्वका तेह्रथुमसहित धनकुटा, संखुवासभा, इलाम, पाँचथर लगायतका जिल्लाका किसानहरु हर्षित भएका हुन् । गतवर्ष...
धनकुटा नगरपालिकाले एभोकाडो महोत्सब गर्ने
धनकुटा ।  धनकुटाको नगरक्षेत्रलाइ एभोकाडोको राजधानी घोसणा गरी यसको व्यावसायिक खेती शुरु भएसंगै धनकुटा नगरपालिकाले एभोकाडो महोत्सब गर्ने भएको छ ।  धनकुटामा फस्टाउदै गरेको एभोकाडो खेतिको बारेमा थप जानकारी र बजार प्रबद्र्धन गर्ने उदेश्यले महोत्सनव गर्ने लागेको आयोजकले जनाएको छ । ध...
मादलकाे प्रयाेग हराउदै, नेपाली माैलीक संस्कृती हराउने चिन्ता (रिपाेर्ट सहित)
दमक । नेपालीहरुको दोस्रो ठुलाे चाड तिहार भित्रिसकेको छ । देउसी भैलो, फुल बत्ती र सेल रोटीको पहिचान संग जोडिएको चाड पनि हो तिहार । नेपाली मौलिक परम्परा संग जोडिएको तिहारमा अहिले त्यो मौलिकता भने हराउदै गएको छ । तिहारमा विशेष गरेर पहिले पहिले देउसी भैलो खेल्नकालागि नेपाली मौलिक बाजा मादलको प्रयोग गरि...
काठमाडौमा तिहार लक्षित बिशेष सुचनामुलक कार्यक्रम अायाेजना
काठमाडौ १६ कार्तीक ।  दीपावलीमा हुन सक्ने आगलागीलाई नियन्त्रण गर्न काठमाडौ महानगरपालिका र जुद्ध वारुण यन्त्र कार्यालयले विशेष सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । अग्नि नियन्त्रण तथा उद्धार कार्यको लागी प्रतिवद्ध ,अग्नि सुरक्षा हाम्रो सरोकार भन्ने नाराका साथ शुक्रबार अग्नि विपद् न्युनिकरण स...
पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढ्दै
ईलाम । युरोप तथा अमेरिका र क्यानडामा डग च्युुका रूपमा निर्यात हुने छुर्पीको माग बढेपछि नेपालको पूर्वी पहाडी क्षेत्रमा छुर्पीको व्यावसायिक उत्पादन बढेको छ ।  हड्डी वा अन्य कृत्रिम वस्तुको साटो कुकुरलाई चबाउन दिन पश्चिमी देशहरूबाट दूधलाई प्रशोधन गरेर बनाइने छुर्पीको अत्यधिक माग भएपछि पशुपालकहरूल...
प्रदेश १ का  चिया  मजदुर आन्दोलनमा ,  यस्ता छन माग
बिर्तामाेड । सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै प्रदेश १ का मजदुर चिया बगान र प्रशोधन कारखाना बन्द गर्ने सहितका कार्यक्रम लिएर आन्दोलनमा उत्रिएका छन् ।  पटक पटक बिभिन्न दबाब मुलक कार्यक्रम गर्दा समेत जिल्ला प्रशासन कार्यालय र कारखानाले चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको चिया ...