• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
केही स्थानमा हल्का वर्षा र पूर्वी उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुने, सतर्कता अपाउन आग्रह
प्रकाशित मिति: शुक्रबार, कार्तिक ८, २०७६

आज केही ठाउँमा हल्का वर्षा तथा पूर्व उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार आज पूर्वी भेगका थोरै तथा मध्य पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अपराह्नपछि हल्का वर्षा हुने संभावना रहेको बताइएको छ । त्यसैगरी पूर्वी उच्च हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको बताइएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ । महाशाखाले पूर्वी उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । यसैगरी राति पनि पूर्वी भेगका एक र दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Comments