• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
गौरादहमा लायन्स सेन्ट्रेनियल चिल्ड्रेन पार्क
प्रकाशित मिति: शुक्रबार, कार्तिक ८, २०७६

झापा /लायन्स क्लव अफ गौरादहले लायन्स सेन्ट्रेनियल चिल्ड्रेन पार्क निर्माण सुरु गरेको छ ।  
क्लबको शतक वर्ष पुरा भएकोे अवसरमा पार्क निर्माण थालिएको बताइएको छ । गौरादह नगरपालिका २ मा नगरपालिकाले नै उपलब्ध गराएको ३ कठ्ठा क्षेत्रफलमा अनुमानित ५० लाखको लागतमा पार्क निर्माण सुरु भएको निर्माण अभियन्ता डा. तिलक खनालले बताउनु भयो । खनालका अनुसार पार्कमा प्रदेश सरकारको तर्फबाट १९ लाख, लायन्स क्लवकोे आन्तरिक स्रोतबाट ८ लाख, गौरादह नगरपालिकाबाट ५ लाख, लायन्स डिष्ट्रिक अफ फाउन्डेसनबाट २ लाख र २ नम्बर वडा कार्यालयको १ लाख गरि कुल ३५ लाख रुपैयाको लागतमा पार्क बन्ने भएको हो । 
पार्कमा बुद्ध इन द लायन्स केभ नामको बुद्धको मुर्ति, सगरमाथा हिमालको प्रतिमा, गुफा लगायत बालबालिको मनोञ्जनका लागि खेल्ने ठाउ पनि निर्माण हुने छ ।

Comments