• Radio Himshikhar
  • हार्दिक सुभकामना
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
दमकमा आज दिनभर भजनकिर्तन, हिमशिखर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण जारी
प्रकाशित मिति: शुक्रबार, भाद्र ६, २०७६

झापा -  दमकमा भोलि श्रीकृष्ण रथयात्रा निकालिदैछ । रथयात्रामा थप सहभागिता जुटाउने उदेश्यले हिमशिखर टेलिभिजनले आज दमकभित्र रहेका भजनकिर्तन मण्डलीहरुबिच भजन किर्तनको प्रतिष्पर्धा गराईरहेको छ । प्रतिष्पर्धामा प्रथम, द्धितीय, तृतीय तथा शान्तवना हुने समूहलाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार रुपैया र प्रमाणपत्र    प्रदान गरिने हिमशिखर मिडिया ग्रुपका अधयक्ष धु्रब न्यौपानेले जानकारी दिनुभएको छ । कार्यक्रमको हिमशिखर टेलिभिजनले अहिले प्रत्यक्ष प्रशारण समेत गरिरहेको छ । प्रत्यक्ष प्रशारण हेर्नका लागि हाम्रो वेभसाईट www.himshikhartv.com.np मा गएर   watch live मा  click   गर्नुहोला । 

Comments