• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
दमकमै घट्यो यस्तो दुखद् घटना
प्रकाशित मिति: शुक्रबार, आषाढ २७, २०७६

दमक/ झापाको दमकमा खोलामा लडेर एक बालिकाको मृत्यु भएको छ ।

दमक नगरपालिका १० स्थित भालु खोलाले बगाँउदा गम्भिर घाँइते बनेकी ६ बर्षीया एलिजा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज दिउसो १ बजेतिर घर नजिकैको कल्भर्टमा उभिएको अवस्थामा बालिका खोलामा खसेर गम्भिर भएको र उद्धार गरेर अस्पताल पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments