• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
भोजपुरमा पहिरोमा पुरिएर दुई बालकको मृत्यु
प्रकाशित मिति: शुक्रबार, आषाढ २७, २०७६

भोजपुर  — भोजपुरमा अविरल वर्षाका कारण पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको हो ।

त्यस्तै, टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि पहिरोका कारण मृत्यु भएको छ ।

शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments