• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
गौरादहमा करेण्ट लागेर ६ बर्षीय बालकको मृत्यु
प्रकाशित मिति: बिहीबार, आषाढ २६, २०७६

झापा : गौरादह नगरपालिका ८ थापा चोकमा बस्दै आएका ६ वर्षिय रोसन महतोको करेन्ट लागी मृत्यु भएको छ।

मोरङ रतुवामाई नगरपालिका १ घर भई मावली घर बस्दै आएका गोल्छा महतोको छोरा रोसनले आज बिहान ९ बजे मोबाईल चार्जमा लगाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरिगंजले जनाएको छ ।

Comments