• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
आज दिनभर पानी पर्ने
प्रकाशित मिति: बिहीबार, आषाढ २६, २०७६

काठमाडौँ – मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशभर माैसम बदलि भइ वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आउँदो २४ घण्टासम्म पनि मनसुनी न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराईका क्षेत्रमा रहिरहने मौसमविदले बताएका छन् । हाल देशभरको मौसम पूर्ण बदली रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वका केही स्थान र पश्चिमका धेरै स्थानमा मनसुनी वर्षा भइरहेको र दिनभर यस्तै रहने जनाइएको छ । बिहीबार दिनभर अधिकांश क्षेत्रमा पूर्ण बदली रहने छ । देशका धेरै स्थानमा वर्षा हुनेछ । पश्चिमका केही र मध्य तथा पूर्वका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
 

Comments