• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
प्रदेश १ को बजेट सार्बजनिक, ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट बिनियोजन ( भिडीयो)
प्रकाशित मिति: आइतबार, आषाढ १, २०७६

आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रदेश १ सरकारले ४२ अर्ब बढीको बजेट सार्वजनिक भएको छ । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभा बैठकमा आगामी वर्ष सञ्चालन गर्ने परियोजना र कार्यक्रमसहित बजेट सार्वजनिक गर्नुभएको हो । कुल ४२ अर्ब २० करोण ४ लाख १२ हजारको बजेट बिनियोजन भएको हो । कुल बिनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात ४३ दशमलव ९ प्रतिशत र पुजिगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात  ५५ दशमलव  ९ प्रतिशत बजेट रहेको छ । 

 


 

Comments