• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
मोफसल समाचार
झापाको केर्खामा यात्रु वस पल्टियाे , १० घाईते
प्रकाशित मिति: शुक्रबार, भाद्र ८, २०७५

दमक ८ भाद्र । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको केर्खा नजिकै चुलाचली मोडमा आज विहान यात्रुवस दुर्घटना भएको छ ।

सो दुर्घटनामा ९ जना महिला र १ पुरुषगरि  १० जना यात्रु घाइते भएका छन्। । पश्चिमबाट पूर्व गइरहेको को १ ख ५१६६ को बस ले विपरितदिशा बाट आइरहेको को १० प ५९८३ नम्बर को मोटरसाइकललाई जोगाउने क्रमममा  दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस राजमार्गबाट दुई मिटर तल पल्टेको थियो ।  घाइते सबैको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भएको र सवै को अवस्था सामान्य रहेको ट्राफिक प्रहरी दमकले जनाएको छ । 

Comments