• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
स्वास्थ्य
दमक अस्पतालका सेवाग्राहिलाई सास्ती नै सास्ती
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५

दमक, २५ जेष्ठ । दमक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बिपिन पाण्डेले अस्पतालमा हाजीर गरेर आफु खुसी अस्पताल बाहिर निस्कीएपछि सेवाग्राहि सास्ती भोग्न बाध्य भएका छन् । 
बिहिवार नै पोस्टमार्टम गराउन ल्याएका दमक ७ का कर्ण सुन्दासको शव बिहान ११ बजे सम्म पनि पोस्टर्माटम नगरिएपछि मृतकका आफन्तले अस्पताल प्रशाषनको ध्यानाकर्षण गराएका हुन ।

बिहिवार बेलुकानै मेडिकल सुपरिटेण्डेन पाण्डेले शुक्रवार बिहान पोस्पार्टम गरि रिपोर्ट दिने बताएपनि उहाँ अस्पतालमा हाजीर गरेर बाहिर जानु भएको हो ।  अस्पताल व्यवस्थापन समितीका अध्यक्ष  जिवन सिवाकोटीले डा. पाण्डेले हाजीर गरेर बिना जानकारी बाहिर जानु भएको स्विकार गर्दै आवश्यक कार्याहि गर्ने बताउनु भएको छ ।

Comments