• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
Manoranjan News
शुक्रवारबाट अलनेपाल प्रदर्शनमा फिल्म ’रातो घर’
१८ जेठ । यही शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आउन लागेको विल्सन विक्रम राई (तक्मे बुढा) अभिनित फिल्म ’रातो घर’ ट्रेलर र गीतसंगीतबाटै चर्चित बनेको छ । हास्यटेलि श्रृंखला ’मेरी बास्सै’ मा तक्मे बुढाको भूमिका निर्वाहा गरेपछि रातारात चर्चामा आएका विल्सन विक्रम राईले फिल्म ’र...
ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप
१२ जेठ । नेपाली चलचित्रलाई अन्तर्रा्ष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्षदेखि ‘ग्लोवल नेपाली फिल्म अवार्ड’का विभिन्न आठ विधा थप गरिएको छ । नेपाल फिल्म सोसाइटीलगायतले  हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार कृष्ण मल्लले स्वदेशी चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहित गर...
झापाली श्याम सुन्दर र जे.बी चेम्जोङको सहकार्यमा “डाँडाघरे कान्छी”
२०७३ शालको फाल्गुन, बसन्त ऋतुको आगमन हुनै लाग्दा तराईको चर्को घामसंगै बृक्षहरुमा नया पालुवा पलाउने छाटकाट देखिदै थियो । हुन त गीतसंगीत, साहित्यसंग मौसम, समय आदीले निकै नजिकको सम्बन्ध राखेकै हुन्छ । यहिबिचमा संगीतकार श्यामसुन्दर लावती झापाको बुधवारेमा रहेको घरमा बसेर गीतसंगीतको तयारी मै ब्यस्त थिए ।...
झापाको दमकमा लिम्बु चलचित्र महोत्सव–२०७४ हुने
दमक, १७ बैशाख । लिम्बु भाषिक चलचित्रको वजारीकरण गर्ने उद्देश्यले झापाको दमकमा लिम्बु चलचित्र महोत्सव–२०७४ हुने भएको छ ।  लिम्बु चलचित्रकर्मी संघको आयोजनामा आउँदो जेठ १७ देखि तिनदिने तेश्रो लिम्बु चलचित्र महोत्सव हुने भएको हो । आज दमकमा संघले पत्रकार सम्मेलन गरि स्थानीय किरात भवनमा तीन दि...
मातातिर्थ औशीको अवसरमा शेखर च्याङको  “आमा”
जननी जन्मभुमिश्य स्वर्गादपि गरीयसी..... यि माथिका पंक्तिहरुले भनेजस्तै आमा र जन्मभमि स्वर्गभन्दा पनि प्रिय हन्छन् । आमा, त्यस्ती पात्र हन , मायाकी खानी हुन् जसका बिषयमा हरेक धर्मले उच्च स्थान दिनका साथै बृहत बर्णन गरको पाउछौ । हिन्दु धर्ममा आमाप्रतिको उच्च सम्मान दर्शाउने यस्तै एक पबित्र पर्व हो...
गायक तिलक सारुको “तिम्रो लागि”,गोफ्लेको एक्सनकटमा सुदिन,सिम्पल र युर्गेनको रोमान्स
काठमाडौं । गायक तिलक सारु मगरको स्वरमा रहेको “तिम्रै लागि” बोलको गीतको भिडियो सुटिङ सम्पन्न भएको छ । कोरियोग्राफर तथा हास्य कलाकार पेमा लामा गोफ्लेले एक्सन कट गरेको भिडियोमा सुदिन प्रसाई, सिम्पल खरेल र उर्गेन लामाको अभिनय रहेको छ । बिना साम्पाङ राइको शब्द रहेको गीतमा संगीत पनि स्वयं ग...
भुकम्प र पुनःनिर्माणमा सम्बन्धि मर्मस्पर्शी गीत
काठमाडौं । युवा गीतकार कपिल नेपालले भूकम्पका दुखद पिडाहरुबाट अब पुनःनिर्माणमा लाग्नुपर्ने सकारात्मक सनदेश सहितको मर्मस्पर्शी गीतको भिडियो सार्बजनिक गरेका छन् । चर्चीत गायक रामकृष्ण ढकालको कर्णप्रिय स्वरमा सजिएको “धेरै सुने, धेरै देखे गाउ बनाउने कुराहरु” बोलको यस गीतलाइ शिखर सन्तोष...
“निस्ठुरीले” मार्फत सांगीतिक क्षेत्रमा पाइला राख्दै गुणराज श्रेष्ठ
नेपाली आधुनिक गीतसंगीतको छेत्रमा नब गायक गुणराज श्रेष्ठ कदम अघि बढाएका छन । उनले चर्चित गायिका मेलिना राईसंगको सहकार्यमा रहेको गीत “निस्ठुरीले”को हालै भिडियो सार्बजनिक गर्दै सांगीतिक क्षेत्रमा पाइला चालेका हुन । बी.पाण्डेको शब्द तथा शुवास भुसालको संगीत रहेको रहेको मर्म स्पर्शी गी...
अन्जु पन्तसंग बादलको पहिलो सहकार्य
युवा गायक तथा संगीतकार हुन्, बादल लिम्बु । निकै नै क्ष्ँमतावान झापाली गायक तथा संगीतकार बादल पछिल्लो समय चलचित्र ‘एक्स्ट्रा माया’ मा ब्यस्त छन । सोहि क्रममा बादलले गायिका अंञ्जु पन्तसंग पहिलो सहकार्य गरेका छन । चलचित्र ‘एक्स्ट्रा माया’को “बोलाउ तिमि दोवानमा” बोलक...
लिम्बु गीत “किराँती आनी लछारोकोे” छयाकंन सकियो
दमक, १३ चैत्र । ब्रबीन शेर्माको स्वर तथा संगीत रहेको लिम्बु भाषाको गीत “किराँती आनी लछारो” को छायकंन भर्खरैमात्र पूर्वाञ्चलमा गरिएको छ ।  चन्द्र नेम्वाङको शब्द रहेको उक्त गितको पूर्वि उत्तर मोरगंको टाँडीमा छायाकंन गरिएको हो । पूर्वाञ्चलमा बसोवास गर्ने लिम्बु जातिहरुको मौलिक भाषामा ...