• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
Manoranjan News
'कुटुमा कुटु' ले मच्चायाे हंगामा, चलचित्र  २ रूपैयाँकाे ट्रेलर सार्वजनिक (हेर्नुहाेस् भिडीयाे)
दमक, १२ साउन।  यसवर्षकाे बहु प्रतिक्षित चलचित्र २ रूपैयाँकाे ट्रेलर सार्वजनिक भएको छ । भाद्र २३ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्म ‘२ रुपैयाँ’को 'कुटुमा कुटु' र 'टल्क्यो जवानी' बोलको गीतबाटै चर्चा बटुलेकाे फिल्म ‘२ रुपैयाँ’को बिहीवार राजधानीमा एक कार्...
दमकमा दिप श्रेष्ठको एकल गायन कार्यक्रम सप्तरङ्गी सुमधुर साँझ यही १४ गते
दमक, १० साउन । भापाको दमकमा यही १४ गते सप्तरङ्गी सुमधुर साँझ हुने भएको छ । दमकमा रहेको सप्तरङ्गी एफ. एमको आयोजनामा हुन लागेको सुमधुर साँझमा बरिष्ठ गायक दिप श्रेष्ठको एकल गायन कार्यक्रम रहने पत्रकार भेटघाटमा बताइएको छ । कर्यक्रम यही साउन १४ गते साँझ ६ बजे हुने  र कार्यक्रमा सहभागी हुनको लागी १ ...
गायिका प्रजिता दङ्गालको नयां म्युजिक भिडियो दुईटा बुढा सार्बजनिक (भिडियाे)
साउन १०  गायिका प्रजिता दङ्गालको नयां म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘दुईटा बुढा’ बोलको गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त गीतमा हास्य टेलिश्रूङ्खला दोबाटेमा अभिनय गर्ने कलाकारको नै मुख्य अभिनय रहेको छ ।  हरेन्द्र खत्रीद्धारा निर्देशित उप्त गितमा हरेन...
लिला विश्वकर्माको तिजको नयाँ गीत सार्वजनिक  ( भिडियाे सहित )
साउन ८ । गितकार लिला विश्वकर्माकोे नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘तीजमा बरीलै’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा लण्डनमा बस्ने नेपाली दिदी बहिनीहरु छमछमी नाँचेका छन् । बेलायतको आइकोनिक संरचना वरपर नेपाली संस्कृति झल्काउने ग...
छक्का पन्जा २ काे पिहलाे गित सावर्जनिक, नाै घण्टामा तिनलाख बढी हेरियाे (हेर्नुहाेस्  भिडियाे )
६ साउन । असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको गएको वर्षको सुपरहिट फिल्म ’छक्का पन्जा’को सक्वेल ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज भएको छ । आज राजधानीमा एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । ’ए दाजु नसमाउ न नाडीमा’ बोलको ट्राभल्स सङमा फिल्मका मुख्य ...
गायक सुसन साम्सोहाङ ‘तिम्रै लाग्छ पीर’ सार्वजनिक ( भिडियो सहित)
काठमाडौं । गायक सुसन साम्सोहाङको नया भिडियो सार्वजनिक भएको छ । ‘तिम्रै लाग्छ पीर’ बोलको पप डान्सिङ्ग गीतको भिडियो बुधवार रिलिज गरिएको हो । गायक सुसनको जन्मदिनको अवसर पारेर संग्स नेपालको युटुब च्यानलबाट भिडियो रिलिज गरिएको बताइएको छ । यसअघि उनको तेस्रो एल्बम ‘सोल्टिनी’ को टाइ...
‘सायद–२’ असार ३० गतेबाट सार्वजनिक प्रर्दशनमा
२९ अाषाढ ।  व्यापारिक रुपमा हिट फिल्म ‘सायद’को सिक्वेल ‘सायद–२’ अब नेपालमा असार ३० गतेबाट सार्वजनिक प्रर्दशनमा आउने भएको छ । यसअघि चैत ४ र जेठ १२ लाई रिलिज मिति तोकिएको भएपनि ‘यो मितिमा  टार्गेट गरेका दर्शकहरुको परिक्षा हुने कारण बताउदै फिल्मका निर्माता...
असार २ देखी  ‘तारेभीर’  प्रर्दशनमा
२९ जेठ ।  नेपाली सिने क्षेत्रमा देशको राष्ट्रियता झल्काउने फिल्महरु थोरैको सङ्ख्यामा बन्ने गरेका छन् । यसै क्रममा निर्माता तथा कलाकार देउकृष्ण देवानले निर्माण गरेको राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र ‘तारेभीर’ देशभरका सिनेमा हलहरुमा  असार २ गतेबाट प्रदर्शनमा आउँदैछ । समाजमा घट...
PLO  डान्स आईडलको मेघा राउण्ड  सुरु , मेघा राउण्डमा १०० प्रतिस्पर्धी
दमक २५ जेठ । हिमशिखर टेलिभिजनको आयोजनामा संचालन भईरहेको PLO डान्स आईडलको मेघा राउण्डको प्रसारण आजदेखि सुरु हुने भएको छ । डान्स अडिसन पूर्वाञ्चलका बिभिन्न शहरमा भएको थियो । २०७३ माघ ४ गतेदेखि झापाको दमकबाट शुरु भएको अडिशन राउण्ड, बिर्तामोड, इलाम, ईटहरी, धरान र विराटनगरमा भएको थियो । सो अडिशन...
लाल्टिन यही जेष्ठ २६ गतेबाट नेपालभर प्रदर्शनमा आउने
२३ जेठ । चलचित्र लाल्टिन यही जेष्ठ २६ गतेबाट नेपालभर प्रदर्शनमा आउने भएको छ ।  लगातार एकपछि अर्को फिल्ममा रुचाइएको प्रियंका कार्की र दयाहाङ् राईको जोडीलाई यो फिल्ममा पनि दर्शकहरुले देख्न पाउँने भएका छन् । तर, ’लाल्टिन’ को प्रर्दशन मिति घोषणा भएको दिनदेखि दया र प्रियंका फिल्मको प्रचा...