• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
Manoranjan News
सिंखडाले ल्याए ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत
दमक ५ जेठ–झापाली गायक निशान सिंखडाको नयाँ गीत सार्वजानिक भएको छ् । यस अघि डेराबासीबाट निकै चर्चामा आएका गायक सिंखडाको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । सिंखडाले ‘खै कसले माया गरेर हो की’ बोलको नयाँ गीत ल्याएका हुन् । गीतमा प्रदीप प्रखर पोख...
बिर्तामोडमा जिउँदो आकाश नामक नाटक मञ्चन हुने
बिर्तामाेड । पछिल्लो समय रंगमञ्चमा दर्शकको आकर्षण बढ्दै गइरहेका बेला पूर्वी नेपालको बिर्तामोडमा जिउँदो आकाश नामक नाटक मञ्चन हुने भएको छ ।  नाटक लाटीको छोरोको सफलतापछि निर्माण टिम आर्ट स्टुडियोले दोस्रो नाटक मञ्चन गर्न लागेको हो । नाटकले समाजमा तेस्रो लिङ्गीले ब्यहोर्नुपरेका समस्यालाई उतार...
युवा गायक रमेशको चर्चित गित ‘सँग सँगै हिंडे पनि’ सार्बजनिक  (भिडियो सहित)
काठमाडौ– गायककार रमेश अन्जान कडरियाको गित सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी गायक कडरियाले ‘सँगै सँगै हिंडे पनि’ बोलको गित बजारमा ल्याएका हुन् । गितमा मणी भट्टराईको शब्द रहेको छ भने सुमन केसीको एरेन्ज रहेको छ । संगित भने गायक रमेश आफैंले गरेका छन् । मीठो ‘अरेन्ज&rsquo...
जितेन राई बने पाँचौं भोजपुर आइडल
भोजपुर २७ फागुन ।  पाँचौ भोजपुर आइडल भोजपुर नगरपालिका –१० भैसीपंखाका जितेन राई  भएका छन् । कटुन्जे युवा क्लब धोद्लेखानीद्वारा आयोजित पाँचौ भोजपुर आइडलको फाइनल चरणका १० प्रतियोगी मध्ये राईले उपाधि चुमेका हुन् । फाइनलमा गायक दिपक वान्तावा र  कला राईको निर्णय तथा भोटिङका...
चलचित्र मंगलम टिम झापामा,
दमक । नयाँ र पुरानो कलाकारलाई एकैसाथ लिएर छविराज ओझाले निर्माण गरेको चलचित्र मंगलम चाँडै देशैभर प्रदर्शन हुने भएको छ ।  निर्माता ओझाले चलचित्र मंगलम यहि फागुन २५ गतेदेखि देशभरका हलहरुमा एकै साथ प्रर्दशनमा आउन लागेको जानकारी दिएका छन् । चलचित्रको निर्माण पक्षले आज दमकमा पत्रकार सम्मेलन गरि चलचि...
लोकपप गीत ‘कोदो फल्ने’को म्युजिक भिडियो चाँडै बजारमा आउदै
दमक । भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा ओम प्रकाश राईको शब्द तथा संगीत रहेकोे लोकपप गीत ‘कोदो फल्ने’को मोरङको मिक्लाजुङमा छायाकंन गरिएको छ । मिक्लाजुङ स्थित टाँडीको विभिन्न रमणीय स्थानहरुमा छायाकंन गरिएको उक्त गीतमा गायक सक्थिम योङयाको स्वरमा रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा...
“बाँचुन्जेली जिन्दगी” को छायाकंन सकियो
दमक,  गायक तिर्थराज राईको शब्द संगीत र स्वर रहेको नेपाली आधुनिक गीत “बाँचुन्जेली जिन्दगी” को छायाकंन सकिएको छ । यो गीतमा गायक राईलाई सम्झना ओलीले स्वरमा साथ दिएकी छन् ।  पारिवारीक कथाबस्तुमा तयार गरिएको उक्त गीतको म्युजिक भिडियोको छायाकंन दमक आसपासका क्षेत्रहरुमा गरिएको छ । ...
चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक ( भिडियो सहित)
ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा निर्माण भएका चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ भने सुबाष भुषालको संगीत तथा लेखु सहयात्रीका शब्द छन् । गीतको भिडियोमा सुलेमान शंकर ’ईकु’ र ...
शहरीकरणसंगै जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै
धरान । शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महङ्गोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा परिणत हुन थालेका हुन् ।  विकको पाचकन्या गाविस तथा अहिले ...
विनोदको ‘गु्राँस झै मुहार’को म्युजिक भिडियो सार्वजानिक  ( भिडियो सहित)
नेपाली तारा सिजन तिनको सातौ स्थान सम्म पुगेर चर्चा कमाएका गायक विनोद राईले केहि दिन अघिमात्र “गु्राँस झै मुहार”बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरेका छन । इलाम लुम्दे तिन स्थाइ बसोवास भएका गायक राईले आफनो एकल “पारा”एल्बममा समाबेश रहेको “गु्राँस झै मुहार&rdq...